Nepali Articles

बारम्बारको दुखाइ? Somatic Symptom Disorder (SSD) को बारेमा जानौ

Somatic Symptom Disorder (SSD) के हो? SSD भनेको मानसिक रोग हो जसमा व्यक्तिले बारम्बार शारीरिक लक्षणहरू अनुभव गर्छन् — जस्तै टाउको दुखाइ, पेट दुखाइ, थकान, चक्कर — तर रिपोर्टमा केही नदेखिन्छ। यी लक्षणहरू बनावटी होइनन्, वास्तविक हुन्छन्। Somatic Symptom Disorder मा कस्ता लक्षणहरू देखिन्छन्? बारम्बार दुखाइ (टाउको, ढाड, छाती, पेट), थकाइ, अशक्तता, श्वास फेर्न गाह्रो,…