Nepali Articles

क्यान्सर भनेको शारीरिक लडाइँ मात्र होइन

“क्यान्सर” भन्ने शब्द सुन्नासाथ हाम्रो दिमागमा किमोथेरापी, अपरेसन, र बाँच्ने सम्भावनाको कुरा आउँछ। तर यसभन्दा धेरै कम चर्चा हुने कुरा हो: क्यान्सरसँगै आउने मानसिक भार। डर, निद्राको समस्या, र पहिलो स्क्यानदेखि उपचार सकिएको वर्षौंपछिसम्म पनि नछोड्ने चिन्ता। नेपालमा क्यान्सर उपचारको यो पाटो अहिलेसम्म कम चर्चामा परेको छ। तर तथ्याङ्क हेर्ने हो भने यसलाई बेवास्ता गर्न…

Nepali Articles

कोभिड–१९ को महामारी र मानसिक स्वास्थ्य

नोबेल कोरोना भाइरसले विश्वभरी  त्रास र चिन्ताको वातावरण सिर्जना गरेको छ । संसारभरिका स्वास्थकर्मीले यसको नियन्त्रणका लागि विभिन्न प्रयास गरेतापनि यी प्रयासहरु पर्याप्त भइरहेका छैनन् र यसले आम-मानसमा तनाव र त्रासको स्थिती सिर्जना गरेको छ । सामाजिक तथा विद्युतिय सञ्जालमा सम्प्रेषण भइरहेका समाचार तथा सूचनाहरुले हामी सबैलाई चिन्तित बनाउनु सामान्य नै हो । विपद्को समयमा…

Nepali Articles

तनाव र मानसिक स्वास्थ्य

WHO का अनुसार मानसिक स्वास्थ भनेको सुस्वास्थको त्यस्तो अवस्था जहाँ प्रत्येक व्यक्तीले आफ्ना सम्भावनाहरु महसुस गर्छ, जिवनका सामान्य तनावहरुको सहजै सामना गर्छ तथा उत्पादनशील रुपमा काम गर्दै आफ्नो समुदायमा केहि योगदान पुर्याउछ । तसर्थ पूर्ण रुपमा स्वस्थ हुन मानसिक रुपमा पनि सबल अनि स्वस्थ हुन अत्यन्त जरुरी छ । प्रायः मानसिक स्वास्थ र मानसिक रोगलाई…

Nepali Articles

तनावः परिचय र परिणाम

चिन्ता वा तनाव नहुने व्यक्ती सायदै कोहि होलान् । प्रत्येक  व्यक्तिलाई कुनै न कुनै किसिमको तनाव हुने गर्दछ । नियमित प्रक्रियामा भएको कुनै पनि परिवर्तनले निम्त्याउने शारीरिक, मानसिक, भावनात्मक तथा व्यवहारिक प्रतिक्रिया नै तनाव हो । यसले परिवर्तन वा खतरासँग जुध्न शरिरलाई तयार पार्दछ । यसले मानिसलाई उर्जावान् र सचेत राख्दछ । तनाव बिनाको जिवन…

Nepali Articles

टाउको दुखाईको समस्या

“सुशिला एक अठ्ठाइस वर्षीय विवाहित महिला हुन् । उनले एम्.ए. सम्म अध्ययन गरेकी छन् र उनी अहिले नेपालको एक प्रतिष्ठित बैङ्कमा काम गर्दै आएकी छन् । उनलाई टाउको दुखाईको समस्याले साह्रै सताएको छ । हप्ताको १–२ पटक उनको टाउकोको एक पाटो दुख्छ र एक पटक सुरु भए पश्चात् ५–६ घण्टासम्म दुखिरहन्छ । यसले गर्दा उनी…