Nepali Articles

आत्महत्या सम्बन्धि भ्रम तथा तथ्यहरु

आत्महत्या सम्बन्धि जनमानसमा धेरै भ्रमहरु छन् । यस मध्ये सबैभन्दा ठूलो भ्रम भनेको आत्महत्याबारे कुराकानी गर्दा वा यसबारे सोध्दा जोखिममा भएका व्यक्तिलाई आत्महत्या गर्न उक्साउँछ भन्ने हो तर वास्तवमा आत्महत्याको बारेमा कुराकानी गर्दा यसले जोखिममा भएको व्यक्तिमा रहेको तनावलाई घटाउन मद्दत गर्दछ । त्यसैगरि आत्महत्याबारे कुराकानी गर्दा त्यो व्यक्तिको भावना बुझिदिए जस्तो महसुश हुन्छ र…