Nepali Articles

डिप्रेसन

सामान्यतया अंग्रेजी शब्द डिप्रेसन र हामी क्लिनिसियनले भन्ने शब्द डिप्रेसनमा फरक छ। प्रायजसो केही नराम्रो घटना भयो र आफुलाई केही गार्हो भयो भने हामी उदास हुन्छौं। त्यसलाई प्रायले म त डिप्रेस भएँ भन्ने गरेको सुनिन्छ। तर हामी क्लिनिसियनहरूले उदासिनताको समय बिहानदेखि बेलुकासम्म अथवा लामो समयसम्म भयो, खुसी हुनुपर्ने कुरामा पनि खुसी लाग्न छोड्यो, दिमागमा नकारात्मक…