Nepali Articles

तनावः परिचय र परिणाम

चिन्ता वा तनाव नहुने व्यक्ती सायदै कोहि होलान् । प्रत्येक  व्यक्तिलाई कुनै न कुनै किसिमको तनाव हुने गर्दछ । नियमित प्रक्रियामा भएको कुनै पनि परिवर्तनले निम्त्याउने शारीरिक, मानसिक, भावनात्मक तथा व्यवहारिक प्रतिक्रिया नै तनाव हो । यसले परिवर्तन वा खतरासँग जुध्न शरिरलाई तयार पार्दछ । यसले मानिसलाई उर्जावान् र सचेत राख्दछ । तनाव बिनाको जिवन…