General

कोभिड–१९ को महामारी र मानसिक स्वास्थ्य

नोबेल कोरोना भाइरसले विश्वभरी  त्रास र चिन्ताको वातावरण सिर्जना गरेको छ । संसारभरिका स्वास्थकर्मीले यसको नियन्त्रणका लागि विभिन्न प्रयास गरेतापनि यी प्रयासहरु पर्याप्त भइरहेका छैनन् र यसले आम-मानसमा तनाव र त्रासको स्थिती सिर्जना गरेको छ । सामाजिक तथा विद्युतिय सञ्जालमा सम्प्रेषण भइरहेका समाचार तथा सूचनाहरुले हामी सबैलाई चिन्तित बनाउनु सामान्य नै हो । विपद्को समयमा…