Nepali Articles

एन्जाइटी डिसअर्डर

सामान्यतया कुनै पनि प्रतिकूल घटना वा परिस्थितिका कारण मानिसहरु आत्तिनु वा डराउनु सामान्य होे । तर कतिपय मानिसहरुमा विनाकारण आत्तिने, डराउने ,शंका लाग्ने, छटपटी हुने लगायतका समस्याहरु देखिने गर्छ । सामान्य एन्जाइटी वा छट्पटी प्राय सबैमा हुने गर्दछ तर यो प्रक्रिया नियमित भइरहन्छ र यसले दिनचर्यामा पनि निकै प्रभाव पारिरहन्छ भने यसलाई एन्जाइटी डिसअर्डर भनिन्छ…